पूर्वराष्ट्रपति राजापाक्षे बने प्रधानमन्त्री !

कोलम्बो – श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको दल सत्तारूढ गठबन्धनबाट बाहिरिएको छ । योसँगै सत्ता समीकरणमा पनि बदलाव आएको छ ।
शुक्रबार श्रीलङ्काका वरिष्ठ मन्त्री महिन्दा अमरावीराले भने, ‘राष्ट्रपतिको दल यूनाइटेड पिपुल्स फ्रिडम अलायन्स (यूपीएफए)ले गठबन्धन छोड्ने निर्णय भएको छ । समाचार अनुसार रनिल विक्रमसिंगेको ठाउँमा सिरिसेनाले पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई  नयाँ प्रधानमन्त्रीको सपथ खुवाएका छन्।
रोचक त के छ भने २०१५ को चुनावमा सिरिसेनाले राजापाक्षेलाई राष्ट्रपति चु्नावमा हराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?