भद्रपुरका पूर्व मेयर एवं कांग्रेस महासमिति सदस्य मल्लिक राप्रपा प्रवेश

लोकपथ
91
Shares

झापा । भद्रपुर नगरपालिकाका पूर्व मेयर भारतेन्दु मल्लिक राप्रपामा प्रवेश गरेका छन् ।

बुधबार राप्रपाका अध्यक्ष एवं झापा क्षेत्र नं ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले उनलाई टिका लगाएर स्वागत गरेका हुन् ।

उनी कांग्रेस महासमिति सदस्य समेत रहेका छन् ।

‘राप्रपा अध्यक्ष, प्रतिनिधि सभा क्षेत्र नं ३ का उमेदवार राजेन्द्र लिङ्देन झापामा काङ्ग्रेस महासमिति सदस्य, भद्रपुर नगरका पुर्व मेयर भारतेन्दु मल्लिकलाई पार्टीमा स्वागत गर्नुहुँदै ।’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?