नेपालमा डेंगु संक्रमणबाट थप एक जनाको मृत्यु

लोकपथ
13
Shares

काठमाडौं । नेपालका ७७ वटै जिल्लामा फैलिएको डेंगु संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । गत श्रावणबाट फैलिएको संक्रमणका कारण हालसम्म ४९ जनाको मृत्यु भएको हो ।

हालसम्म देशभरमा ४१ हजार ७ सय ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार देशभरमा डेंगुबाट १ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?