१३ माघ २०७९, शुक्रवार

नेपालमा डेंगु संक्रमणबाट थप एक जनाको मृत्यु

२०७९,कार्तिक,१,मंगलवार १६:०६

9
Shares

काठमाडौं । नेपालका ७७ वटै जिल्लामा फैलिएको डेंगु संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । गत श्रावणबाट फैलिएको संक्रमणका कारण हालसम्म ४९ जनाको मृत्यु भएको हो ।

हालसम्म देशभरमा ४१ हजार ७ सय ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार देशभरमा डेंगुबाट १ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति: २०७९,कार्तिक,१,मंगलवार १६:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मंगलबार संसद भवन अघि आत्मदाह गरेको इलामका प्रेसप्रसाद आचार्यले मृत्युअघि उठाएका विषयमा छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको

नेपालीमा एउटा उखान छ, ‘किन चाउरिस् मरिच आफ्नै रागले ।’ हो, त्यही हबिगतमा छ संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको समृद्धिका लागि सम्पूर्ण रुपमा समर्पित हुने प्रतिवद्धता जनाएका छन् । मारवाडी सेवा समितिको

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमाले, कांग्रेससहित राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपतिको निर्वाचन हुने संकेत देखाएको छ । माओवादी केन्द्रका

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६