काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले तिहारको भाइटिकाको साइत सार्वजनिक गरेको छ ।
समितिले सोमबार निर्णय सार्वजनिक गर्दै नेपालमा भाइटिकाको उत्तम साइत ११ः३७ रहेको छ ।
त्यसैगरी भारतमा ११ः५५, न्यूयोर्क अमेरिकामा ११ः२५ रहेको छ । समितिले नेपालसहित अन्य देशमा समेत उत्तम साइत सार्वजनिक गरेको छ ।
यस वर्षको भाइटिका आगामी कार्तिक १० गते रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया