२२ माघ २०७९, आईतवार

कोरोना अपडेट : ४६ जनामा संक्रमण पुष्टि हुँदा १७ जना निको

२०७९,आश्विन,३१,सोमवार १६:१४

45
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आरटीपिसीआर विधिबाट १ हजार १ सय ८३ तथा एन्टीजेन विधिबाट १ हजार १ सय ४ गरि २ हजार २ सय ८७ जनामा गरिएको परिक्षणबाट ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित ४६ जनामध्ये ४० जना आरटीपिसीआर र ६ जना एन्टीजेन विधिबाट फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन् ।

त्यस्तै, २३ हजार ९ सय ७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने १७ जना संक्रमितले कोरोनालाई जितेका छन् । योसँगै अब देशभरमा ७ सय ११ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,३१,सोमवार १६:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १ हजार २ सय

वीरगञ्ज । भारतमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण देखापरेपछि सोको रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता अनपाउन थालिएको छ ।

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण फेला परेका छन् । पछिल्ला केहीदिन यता घट्दो क्रममा

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरुमा फैलिएको कोभिड–१९ को नयाँ

ताजा समाचार

संसदमा बाधा अड्काउ फुकाउ आदेश पेस
 २०७९,माघ,२२,आईतवार १६:५७
नेप्से परिसूचकमा झिनो अंकको वृद्धि
 २०७९,माघ,२२,आईतवार १६:३३
राजस्व चुहावटका ६ मुद्दा दायर
 २०७९,माघ,२२,आईतवार १६:०२