काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
उनले काठमाडौंमा एक कार्यक्रमकमबीच आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका हुन् ।
देशको विकास, समुन्नति र सुशासनका लागि कांग्रेसको दृष्टिकोण र संविधानले परिकल्पना गरेको समतामूलक लोकतान्त्रिक समाज निर्माण गर्न ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ को मूल नारासहित राष्ट्रलाई निकास र क्षेत्रको समग्र विकास गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ ।
हेर्नुहोस् प्रतिबद्धतापत्र:


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया