काठमाडाैं । आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको एक नेताले जानकारी दिए ।
आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरुलाई कस्तो कारवाही गर्ने भन्ने विषयमा छलफल गर्ने बैठक बाोलाइएको हो ।
त्यस्तै गठबन्धनका शीर्ष नेताले सोमबार नै संयुक्त अपिल जारी गर्ने भएका छन् । अपीलमा गठबन्धनको औचित्य, आवस्यकता तथा गठबन्धनलाई मत दिनुपर्नाको कारणबारे खुलाउँदै अपिल जारी गर्न लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया