काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचन परिचालन-२०७९ का लागि नेपाली कांग्रेसले केन्द्रबाट ११० सस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको छ ।
पार्टीका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा केन्द्रीय परिचालन समिति गठन गरेका हुन् ।
यस्ताे छ ११० सस्यीय केन्द्रीय परिचालन समिति सदस्यकाे सूची :



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया