विजय गच्छदारसहित ९ जनाको उम्मेदवारीविरुद्ध परेको रिट खारेज

लोकपथ
84
Shares

काठमाडौं । कांग्रेस नेता विजय गच्छदारसहित ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ ।

आइतबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गरेको हो । बिहीबार अधिवक्ता अनिल आचार्यले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छादारसहित विभिन्न अभियोग लागेका व्यक्तिहरूको उम्मेदवारी खारेजीको माग गरेर रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?