काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली दिने मानिसहरुको भिड लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनितिज्ञहरु उनलाई श्रद्धाञ्जली दिन ललितपुर महानगरपालिका परिसरमा पुगेका छन् ।
जोशीको आइतबार किस्ट अस्पतालमा १ सय ३ वर्षको उमेरमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया