शताब्दी पुरुष जोशीको अन्तिम संस्कार नहुने

लोकपथ
676
Shares

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम संस्कार नहुने भएको छ । उनको पूरै शरीर किष्ट मेडिकल कलेजलाई दान गरिएकाले अन्तिम संस्कार नहुने भएको हो ।

उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि भने राखिने बताइएको छ ।

जोशीको आज आइतबार १०३ वर्षको उमेरमा निधन भएको हो । जोशीको ललितपुर ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आइतबार बिहान ७ बजेर ९ मिनेट जाँदा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?