घोषणा पत्र लेख्न लाकुरीभञ्ज्याङ पुगे ओली (तस्बिरसहित)

लोकपथ
126
Shares

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणा पत्र लेख्न ललितपुरको लाकुरीभञ्ज्याङ पुगेका छन्।

शनिबार उनी केही नेताहरूसहित लाकुरीभञ्ज्याङस्थित द टेरेसेस रिसोर्टमा पुगेका हुन्।

ओलीले त्यहाँ घोषणा पत्र तयारीका क्रममा प्राप्त सुझावहरूको अध्ययन, विश्लेषण र मस्यौदा लेखनको काम गरेको उनको सचिवालयले जनाएको छ।

हेर्नुहोस् तस्बिर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?