आम निर्वाचन : यस्तो छ उम्मेदवारको अन्तिम नामावली (सूचीसहित)

लोकपथ
143
Shares

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार बुधवार उम्मेदवारको नामावली प्रकाशन गरेको हो ।

यसअघि आयोगले आजै मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको थियो । आयोगले उम्मेदवारहरुलाई चुनाव चिन्ह पनि प्रदान गरेको छ ।

यस्तो छ उम्मेदवारहरुको अन्तिम नामावली :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?