काठमाडौं । झापा प्रतिनिधि सभा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिस्पर्धी युग पाठकले ‘पुतली’ चुनाव चिन्ह पाएका छन् ।
बुधबार मूख्य निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवारी दिएका पाठकलाई पुतली चिन्ह प्रदान गरेको हो ।
यो क्षेत्रमा गठबन्धनका तर्फका कांग्रेसबाट डा. खगेन्द्र पाण्डब अधिकारी चुनावी मैदानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया