घनश्याम भुसालले पाए त्रिभुज चुनाव चिह्न

लोकपथ
77
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमाले परित्याग गरि रुपन्देही– १ बाट स्वतन्त्र उम्मेवारी दिएका घनश्याम भुसालले त्रिभुज चुनाव चिह्न पाएका छन् ।

आज निर्वाचन आयोगबाट उनले त्रिभुज चुनाव चिह्न पाएका हुन् ।

चुनाव चिह्न लिएसँगै सामाजिक सञ्जालमा लेख्दै नेता भुसालले त्रिभुजमा मतदान गर्न समेत आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?