२०७५, ४ कार्तिक आईतवार ०५:१९

नेकपा सचिवालयको बैठक आज


प्रकाशित मिति : २०७५, ४ कार्तिक आईतवार ०५:१९

काठमाडौं । नेकपाको सचिवालय बैठक आज बस्दैछ । 

पार्टीको तल्ला कमिटिको एकता प्रक्रिया, स्थायी कमिटी बैठकको एजेण्डा तथा सरकारको कामकारबाहीका बिषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस