नेकपा सचिवालयको बैठक आज लोकपथ डटकम प्रकाशित मिति : २०७५, ४ कार्तिक आईतवार ०५:१९ काठमाडौं । नेकपाको सचिवालय बैठक आज बस्दैछ । पार्टीको तल्ला कमिटिको एकता प्रक्रिया, स्थायी कमिटी बैठकको एजेण्डा तथा सरकारको कामकारबाहीका बिषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।