डेंगुबाट ज्यान गुमाउनेको संख्या ४४ पुग्यो

लोकपथ
78
Shares

काठमाडौं । नेपालमा डेंगु रोगबाट हालसम्म ४४ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप सातै प्रदेशका ७६ जिल्लामा फैलिएको छ ।

डेंगु रोगको प्रकोपबाट हालसम्म ३३ हजार ९ सय ७५ जना सम्भावित डेंगु संक्रमित देखिएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले डेंगु रोगबाट बच्न आवश्यक सावधानी अपनाउन अपिलसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?