राष्ट्रपति भण्डारीमा कोरोना संक्रमण पुष्टि

लोकपथ
78
Shares
sf7df8f}F, !% c;f/ . /fi6«klt ljBfb]jL e08f/L dxfn]vf k/LIfssf] sfof{nosf] ^$cf}+ jflif{sf]T;j ;df/f]xsf] a’waf/ pb3f6gkl5 dGtJo JoQm ub}{ . t:jL/ M /Tg >]i7, /f;;

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो रिपोर्ट अनुसार राष्ट्रपति भण्डारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारीलाई शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

ज्वरो आउने, टाउको दुख्ने लगायत समस्या देखिएपछि भर्ना गरिएकोमा राष्ट्रिय जनश्वास्थ्य प्रयोगशालामा परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । हाल राष्ट्रपति भण्डारीको अवस्था सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?