नुवाकोट–१ मा एमालेबाट बद्री मैनालीले गराए उम्मेदवारी दर्ता

लोकपथ
301
Shares

काठमाडौं । नुवाकोट क्षेत्र नं १ मा नेकपा एमालेबाट बद्री मैनालीले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार दिउँसो मैनालीले खरानीटारस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी क्षेत्र नं १ ‘क’ बाट सुशील खड्का र ‘ख’ पूर्णलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।

यता गठबन्धनबाट माओवादी केन्द्रका हितबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?