गिरिराजमणि पोखरेलको उम्मेदवारी दर्ता

लोकपथ
130
Shares

महोत्तरी । नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले महोत्तरी–१ बाट मनोनयन दर्ता गरेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि लागि पोखरेलले महोत्तरी–१ बाट मनोनयन दर्ता गराएका हुन् ।

यसअघि तीन पटक यही क्षेत्रबाट निर्वाचित भइसकेका पोखरेलको चौथो प्रतिस्पर्धामा उत्रिएका छन्। उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमाले उम्मेदवाार लक्ष्मी महतोसँग उनको प्रतिस्पर्धा हुने भएको छ । यसअघिको महतोले पोखरेलसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?