चितवन–३ मा जगन्नाथ पौडेलले गरे स्वतन्त्र उम्मेदवारी दर्ता

लोकपथ
63
Shares

काठमाडौं । चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आइतवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

गत स्थानीय निर्वाचनका बेला भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालको बागी उम्मेदवार बनेका उनी कांग्रेसको कारबाहीमा परेका थिए । त्यसयता छुट्टै राजनीतिक गतिविधि गर्दै आएका पौडेलले प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?