डेंगु संक्रमितको संख्या ३२ हजार ८९० पुग्यो, ४२ जनाको मृत्यु

लोकपथ
78
Shares

काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या ३२ हजार ८९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत साउनदेखि सुरु भएको डेंगुको प्रकोप सातै प्रदेश अन्तरगतका ७६ जिल्लामा फैलिसकेको छ ।

हालसम्म डेंगुका कारण ४२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?