रञ्जु दर्शनाले दिइन् काठमाडौं-५ बाट उम्मेदवारी

लोकपथ
154
Shares

काठमाडौं । विवेकशील साझा पार्टीकी पूर्वनेतृ रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेकी छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा विवेकशील नेपाली दलबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उठेकी थिइन् । यसपटक भने उनले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?