वनमन्त्री यादवले पर्सा १ बाट गरे उम्मेदवारी दर्ता

लोकपथ
77
Shares

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नं १ मा उम्मेदवारी उम्मेदवारी दर्ता गरेका छन् । मुख्यमन्त्री राउतले एमाले–जसपा गठबन्धनको तर्फबाट पर्सा–१ मा उम्मेदवारी दर्ता गरेका हुन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य यादवले २०७४ को निर्वाचनमा संघीय समाजवादी पार्टीबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?