काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट नुवाकोट क्षेत्र नं २ मा सुमन पाण्डेले उम्मेदवारी गर्दा गराएका छन् ।
आइतबार दिउँसो पाण्डेले विदुरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
पर्यटन व्यवसायी समेत रहेका नेता पाण्डेले अनुभवको पुँजी साझेदारी युवा पुस्तासँग भन्ने नारासहित उम्मेदवारी दर्ता गराएका हुन् ।
सो निर्वाचन क्षेत्रबाट गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अर्जुनरसिंह केसी र एमालेबाट नारायणप्रसाद खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया