रामेछापको भिरपानीमा बस दुर्घटना, १२ जना घाईते

लोकपथ
182
Shares

रामेछाप । रामेछापको भिरपानीमा बस दुर्घटना भएको छ । रामेछापबाट काठामाडौं आउँदै गरेको बा ३ ख ४०४८ नम्बरको बस दुर्घटना हुँदा १२ जना घाईते भएका छन् ।

घाईते सबैलाई धुलिखेल थप उपचारको लागि धुलिखेल अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । १२ जना मध्ये एक जना गम्भीर घाईते रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?