एमालेका राजु कार्कीले गरे मनोनयन दर्ता

लोकपथ
130
Shares

काठमाडौं । नेकपा एमाले नेता राजु कार्कीले प्रतिनिधिसभा सदस्य लागि मनोनयन दर्ता गरेका गरेका छन्।

कार्कीले मुगुको निर्वाचन क्षेत्रको लागि काठमाडौंस्थित निर्वाचन आयोग कार्यालय पुगेर आइतबार बिहान मनोनयन दर्ता गरेका छन्। उनले प्रतिकुल मौसमका कारण मुगु पुग्न नसकेर काठमाडौंबाट मनोनयन दर्ता गरेका हुन्।

लामो समयसम्म पर्यटन व्यवसायमा सक्रिय कार्की मुगुका परिचित युवा नेताका रूपमा चिनिन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?