अर्घाखाँचीमा मनोनयन दर्ता सुरु

लोकपथ
35
Shares

अर्घाखाँची । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत अर्घाखाँची जिल्लामा मनोनयन सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले दिएको जानकारीअनुसार राजनीतिक दलहरूले क्रमबद्ध रूपमा उम्मेदवारी दर्ता गर्न थालेका छन् । स्वतन्त्र पार्टीबाट हरिप्रसाद भुसालले पहिलो नम्वरमा उम्मेदवारी दर्ता गरेका छन् ।

अर्घाखाँचीमा गठबन्धनले उपसभामुखसमेत रहेकी कांग्रेस नेतृ पुष्पा भुसाललाई अगाडि सार्दा एमालेले केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई मैदानमा उतारेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?