काठमाडौं । सत्तारुढ गठबन्धनभित्र आगामी निर्वाचनको सिट बाँडफाँटको भागबण्डा मिलेको छ ।
लामो छलफल र परामर्शपछि १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रको भागबण्डा मिलेको हो ।
यता आजै जसपाले गठबन्धनको साथ छोडेको छ भने लोसपा गठबन्धनमा सामेल हुने भएको छ । त्यससँगै लोसपासँग सहमतिको प्रयास भइरहेका बेला लोसपाको ठाँउ खाली राखेर अन्य दलहरुबीच भागबण्डा मिलेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया