१५ मङ्सिर २०७९, बिहीवार

गठबन्धनमा टुंगियो भागबण्डा, कुन क्षेत्र कसको भागमा ? (सूचीसहित)

२०७९,आश्विन,२१,शुक्रवार २२:२३

1.611k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनभित्र आगामी निर्वाचनको सिट बाँडफाँटको भागबण्डा मिलेको छ ।

लामो छलफल र परामर्शपछि १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रको भागबण्डा मिलेको हो ।

यता आजै जसपाले गठबन्धनको साथ छोडेको छ भने लोसपा गठबन्धनमा सामेल हुने भएको छ । त्यससँगै लोसपासँग सहमतिको प्रयास भइरहेका बेला लोसपाको ठाँउ खाली राखेर अन्य दलहरुबीच भागबण्डा मिलेको हो ।

 

 

प्रकाशित मिति: २०७९,आश्विन,२१,शुक्रवार २२:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताएका

दोलखा । दोलखाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न

काठमाडौं । जारी मतगणनामा हालसम्म नेकपा एमालेले समानुपातिकमा अग्रता कायम गरेको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार एमालेले २७ लाख

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।

ताजा समाचार

ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु
 २०७९,मङ्सिर,१५,बिहीवार १३:४१
अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी
 २०७९,मङ्सिर,१५,बिहीवार १३:२६
दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न
 २०७९,मङ्सिर,१५,बिहीवार १३:०६