१५ मङ्सिर २०७९, बिहीवार

काभ्रेमा गोकुल बाँस्कोटा र रेशम लामा एमालेका उम्मेदवार, प्रदेशमा को-को ?

२०७९,आश्विन,२१,शुक्रवार २१:४८

306
Shares

काभ्रेपलाञ्चोक । नेकपा एमालेले धमाधम उम्मेदवारी सार्वजनिक गर्न सुरु गरेको छ ।

सो क्रममा काभ्रेपलाञ्चोक जिल्लामा रेशम लामा र गोकुल बाँस्कोटाको उम्मेदवार छिनोफानो भएको छ । सोसँगै २३ असोजमा दुवैले निर्वाचन कार्यालयमा उम्मेदवारी दिनेछन ।

प्रतिनिधिसभा :
१. रेशम लामा
२. गोकुल बाँस्कोटा

प्रदेशसभा :

१. क दिलिप लामा
१. ख चन्द्र लामा

२. क कुमार खकुरेल
२. ख कुमार थापा

प्रकाशित मिति: २०७९,आश्विन,२१,शुक्रवार २१:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी

काठमाडौं । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । उनले ३० हजार ४८३

बाजुरा । एउटा मात्रै निर्वाचन क्षेत्र रहेका बाजुरामा अझै मतगणना शुरु हुन सकेको छैन । मंसिर ४ मै मतदान सम्पन्न

ताजा समाचार

बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३
सुत्केरीलाई पाँच हजार भत्ता
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०८
अट्टाहस
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०७
अर्जेन्टिना नकआउट चरणमा
 २०७९,मङ्सिर,१५,बिहीवार १०:३२