सीपी गजुरेल संयोजक जनतान्त्रिक मोर्चाले काठमाडौं विरोधसभा गर्ने

काठमाडौं । देशभक्त जनतान्त्रिक क्रान्तिकारी मोर्चा लिगले काठमाडौमा ‘कालो मार्चपास’ र ‘विरोधसभा’ गर्ने भएको छ । 

सीपी गजुरेल संयोजक रहेको देशभक्त जनतान्त्रिक क्रान्तिकारी मोर्चा लिगले यही मंगलबार काठमाडौमा ‘कालो मार्चपास’ र ‘विरोधसभा’ गर्ने भएको हो । 

कालापानी विनाको नेपालको नक्सा प्रयोग, कर वृद्धि, बलात्कार, हत्या, महंगी, जथाभावी सडक विस्तार र नागरिकता विधेयकका विरुद्ध मार्चपास र विरोधसभा गर्न लागेको मोर्चाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?