काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने भएका छन् ।
चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राखी साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्न लागेको डा।केसी निकट स्रोतले बताएको छ ।
सत्याग्रह सुरु गर्न डा. केसी धनगढी जाँदै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया