न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ संयुक्त राष्ट्र सङ्घका लागि नेपाली नियोगमा अमेरिकास्थित विभिन्न नेपाली समुदाय तथा गैरआवासीय नागरिक (अमेरिका)का प्रतिनिधिहरूसँग भेट गरेका छन् ।
प्रधानमन्त्री ओली कोस्टारिकाको औपचारिक भ्रमणका लागि भोलि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया