कांग्रेस नेता सिटौला अस्पताल भर्ना

लोकपथ
13
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला धुम्बाराहीस्थित हेम्स अस्पताल भर्ना भएका छन् । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलका संयोजक रहेका सिटौलालाई मंगलबार कोराना संक्रमण पुष्टि भएको थियो ।

उनको हेम्स अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । चिकित्सकको परामर्श अनुसार सिटौला होम आइसोलेसनमा बसेका छन् । उनलाई ज्वरो बढ्नुका साथै रगतमा हेमोगोलविनको कमी देखिएपछि बुधबार अस्पताल भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?