काठमाडौं मलमा महानगरले चलायाे डोजर (तस्बिरमा हेर्नुहोस्)

लोकपथ
721
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ भने रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन मिति दिएर फर्किएको छ ।

हेर्नुहोस् तस्बिर :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?