पहिरोका कारण वेँशीसहर चामे सडक अवरुद्ध

लोकपथ
70
Shares

मनाङ । पहिरोका कारण वेँशीसहर चामे सहड अवरुद्ध भएको छ ।

मनाङको नासो गाउँपालिका १ म्यार्दी भिरमा आज बिहान पहिरो खस्दा वेँशीशहर चामे सडकखण्डमा आवागमन रोकिएको हो ।

आज बिहान ७ बजे पहिरो खसेको र हटाउनको लागि समन्वय भइरहेको मनाङ प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?