कृष्ण जन्माष्टमीमा यी मन्त्रको जप गर्नुहोस्

लोकपथ
0
Shares

भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिको रोहिणी नक्षत्रमा कृष्णजन्माष्टमी मनाइन्छ। हिन्दू धर्ममा कृष्ण जन्माष्टमीको विशेष महत्व छ । भगवान कृष्णका भक्तहरूले यो पर्वलाई हर्षोल्लासका साथ मनाउने गर्छन् । श्री कृष्णलाई विश्वको पालनकर्ता भगवान विष्णुको अवतार मानिन्छ।

धर्मको स्थापनाका लागि उनले यो अवतार लिएको धार्मिब विश्वास छ । भगवान कृष्णको जन्म मध्यरातमा भएको जनविश्वास छ, त्यसैले कृष्ण जन्माष्टमीको राती मनाइन्छ। यस दिन मानिसहरू व्रत बस्छन् र राती पूजा गर्छन्।

भगवान श्रीकृष्णको पूजा गर्दा के मन्त्र जप गर्दा विशेष लाभ हुन्छ ?

शुद्धि मंत्र : 
ओम अपवित्रः पवित्रोवा सर्वावस्थां गतोअपि वा। यः स्मरेत पुण्डरीकाक्षं स बाह्याभ्यन्तरः शुचिः।।

संकल्प मंत्र :
‘यथोपलब्धपूजनसामग्रीभि

आवाहन मंत्र :
अनादिमाद्यं पुरुषोत्तमोत्तमं श्रीकृष्णचन्द्रं निजभक्तवत्सलम्। स्वयं त्वसंख्याण्डपतिं परात्परं राधापतिं त्वां शरणं व्रजाम्यहम्।।

कृष्ण जन्माष्टमी पूजा के दौरान करें इन मंत्रों का जाप

आसन मंत्र :
अर्घमा जल लिएर भन्नुहोस्- रम्यं सुशोभनं दिव्यं सर्वासौख्यकरं शुभम्। आसनं च मया दत्तं गृहाण परमेश्वर।

अर्घमा जल :
अर्घमा जल लिएर भगवानलाई जल चढाउदै भन्नुहोस्: अर्घ्यं गृहाण देवेश गन्धपुष्पाक्षतैः सह। करुणां करु मे देव ! गृहाणार्घ्यं नमोस्तु ते..

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?