निहारिका प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले गर्‍याे पक्राउ

लोकपथ
143.3k
Shares

काठमाडौं । निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई धनुषाबाट पक्राउ गरिएको  हाे ।

उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको केन्द्रीय प्रहरी कार्यालयले जानाएकाे छ ।

राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आएकी छन् ।

उनले आरोपी शिवराज श्रेष्ठलाई कारबाहीको माग गर्दै सन्तानको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?