काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडामा पुगेका फोहोरका गाडीहरुमाथि अवरोध भएपछि प्रहरीले हवाइ फायर गरेको छ ।
फोहोर व्यवस्थापनका लागि त्यहाँ पुगेका गाडीलाई स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाइ फायर गरेको हो ।
आज फोहोरका गाडी र प्रहरीमाथि स्थानीयले ढुंगामुडा गरेपछि प्रहरीले अवस्था नियन् त्रणमा लिनका लागि हवाइ फायर गरेको थियो ।
यसअघि स्थानीय र सरकारबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै पटकपटक आन्दोलन हुँदै आइरहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया