काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने औपचारिक चीन भ्रमण सकेर सोमबार बिहान स्वदेश फर्किका छन् ।
सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका पुनलाई सभामुख कृष्णबहादुर महराले स्वागत गरेका थिए ।
सिचुवान प्रान्तको राजधानी छेन्दुमा आयोजित ‘१७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ मा सहभागी हुन राष्ट्रपति असोज ३ गते चीन प्रथान गरेका थिए ।
असोज ४ गते उनले ‘१७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ को उद्घाटन समारोहलाई सम्बोधन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया