९ चैत्र २०७९, बिहीवार

थप ८८८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

२०७९,श्रावण,३०,सोमवार १६:४१

54
Shares

काठमाडौं । नेपालमा पछिल्लाे २४ घण्टामा ८ सय ८८ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ५ हजार ७३७ जनाको स्वास्थ्य परिक्षण हुँदा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो ।

बितेको २४ घण्टामा ४ सय ७४ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । सोही समयमा एक जना संक्रमितको मृत्यु भएको छ । हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३८७ रहेको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,३०,सोमवार १६:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । शून्यमा झरेको सङ्क्रमण आज एकै दिन १७ जनामा देखिएको

इलाम । सरकारको नियमित कार्यक्रमअन्तर्गत इलाममा कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै छ । कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप शुक्रबारदेखि दिइने

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १३ सय नमुना

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १ हजार २ सय

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००