टानको निर्वाचन आज, अध्यक्षका लागि तीन जना मैदानमा

लोकपथ
0
Shares

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को नयाँ नेतृत्वका लागि सोमबार निर्वाचन हुँदैछ । मतदान दिउँसो १ बजेदेखि शुरु हुने सो जनाइएको छ । निर्वाचनमा देशभरबाट १२ सय ४८ प्रतिनिधिले मतदान गर्ने टानले जनाएको छ ।

भावी नेतृत्वका लागि अध्यक्षमा नीलहरि बास्तोला र रामप्रसाद सापकोटाका साथै बोधराज भण्डारीले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?