१७ आश्विन २०७९, सोमवार

टानको निर्वाचन आज, अध्यक्षका लागि तीन जना मैदानमा

२०७९,श्रावण,३०,सोमवार ०८:३८

0
Shares

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को नयाँ नेतृत्वका लागि सोमबार निर्वाचन हुँदैछ । मतदान दिउँसो १ बजेदेखि शुरु हुने सो जनाइएको छ । निर्वाचनमा देशभरबाट १२ सय ४८ प्रतिनिधिले मतदान गर्ने टानले जनाएको छ ।

भावी नेतृत्वका लागि अध्यक्षमा नीलहरि बास्तोला र रामप्रसाद सापकोटाका साथै बोधराज भण्डारीले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति: २०७९,श्रावण,३०,सोमवार ०८:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । दसैँमा विभिन्न किसिमका परिकारहरू घरपरिवार, आफन्त तथा साथीसँग बसेर खाने चलन छ । पर्वअनुसार खानेकुरा पनि नेपाली सँस्कृतिमा

गाउँघरमा बडा दसैँको रौनक छ । दसैँ खुसी र उमंगको चाड हो । देश विदेशमा रहेकाहरु दसैँमा गाउँघर फर्किन्छन् ।

मासु पारखीहरूको रोजाइमा पर्ने परिकार हो, चिकेन रोस्ट । हरेक उमेरसमूहका मानिसले रोस्ट मन पराउँछन् । रोस्ट बनाउन पनि एकदमै

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक

ताजा समाचार

बडा दसैँ : उत्साह उस्तै तर, परम्परा फरक
 २०७९,आश्विन,१७,सोमवार १७:५४
घरैमा चिकेन रोस्ट बनाउने सजिलो तरिका
 २०७९,आश्विन,१७,सोमवार १७:२०
निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९