वागमती नदीमा हाम फालेकी महिलाको प्रहरीले गर्यो उद्धार

लोकपथ
0
Shares

काठमाडौं । वागमती नदीमा हाम फालेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ । थापाथली पुलबाट वागमती नदीमा हाम फालेकी महिलाको नाम भने सार्वजनिक गरेको छैन ।

प्रहरीले तत्काल उनलाई उद्धार गरि वीर अस्पताल लगेको थियो । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?