१० आश्विन २०७९, सोमवार

मिर्गौला रोगबाट ग्रसित एक पुरुष मृत भेटिए

२०७९,श्रावण,२७,शुक्रवार १९:१८

81
Shares

पाल्पा । पाल्पाको रामपुर नगरपालिका–५, मटेरीमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार मृत फेला पर्नेमा ५५ वर्षीय मनबहादुर विक रहेका छन् ।

घरदेखि २ सय ५० मिटर टाढा ठूलो आँप भन्ने स्थानमा भित्री कच्ची सडक छेउमा शुक्रबार दिउँसो विक मृत भेटिएका हुन् । बिहान खाना खाएर घरबाट हिँडेका उनलाई स्थानीयले सडक छेउमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मिर्गौलाको समस्याबाट गुज्रिँदै आएका उनको तीन पटक शल्यक्रिया गरेको पारिवारले जनाएको छ । उनको मृत्युबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: २०७९,श्रावण,२७,शुक्रवार १९:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम । धनुषाबाट प्रतिबन्धित ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले जिल्लाको बिदेह नगरपालिका–१ महिनाथपुरस्थित भारतबाट नेपालतर्फ

पोखरा । नेपालको ऐतिहासिक दरबार कास्कीकोटमा जमरा राखिएको छ । त्यहाँ रहेको गुप्तकालीका मन्दिरमा विशेष साइत पारेर घटस्थापना गरिएको हो

काठमाडौं । टेबल टेनिस खेलाडी एवम् तीन पटकका राष्ट्रिय च्याम्पियन शिवशुन्दर गोठे वैवाहिक बन्धनमा बाँधिएका छन् उनले आज रोमी श्रेष्ठसँग

काठमाडौं । ‘र्वल्ड टुरिजम डे’ को अवसरमा मंगलवारबाट नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप हुने भएको छ । राजधानीमा सोमवार (आज)

ताजा समाचार

ब्राउन सुगरसहित धनुषाबाट दुई जना पक्राउ
 २०७९,आश्विन,१०,सोमवार १९:१०
एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौंता
 २०७९,आश्विन,१०,सोमवार १७:३८