भक्तपुर । भक्तपुर नगरपालिका–९ भाने चोकस्थित धन बहादुर राईको टहरामा तास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६० हजार १ सय रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया