प्रहरी प्रभाग काँडाघारी डुबानमा, ३ वटा मोटरसाइकल बाढीले बगायो

लोकपथ
286
Shares

काठमाडौं । मंगलबार राति आएको भारी वर्षका कारण भक्तपुरको काँडाघारीस्थित प्रहरी प्रभाग डुबानमा परेको छ ।

मनोहरा खोलामा आएको बाढीका कारण प्रभाग लगायत आसपासका केही क्षेत्र डुवानमा परेका छन् ।

बाढीले प्रभाग काँडाघारीको एक तलाको भाग डुबेको छ भने कार्यालयसँगै राखिएको ३ वटा मोटरसाइकल पनि बगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?