मनोहरा खोलामा बाढीको वितण्डा (तस्बिरमा हेर्नुहोस्)

लोकपथ
247
Shares

काठमाडौं । मंगलबार राति आएको भारी वर्षका कारण देशका विभिन्न स्थानमा बाढीले वितण्डा मच्चाएको छ । भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि आसपासका केही क्षेत्र डुवानमा परेका छन् ।

हेर्नुहोस् तस्बिर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?