कामु प्रधानन्यायाधीशमा कोरोना

लोकपथ
0
Shares

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार भएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । बिरामी भएपछि उनी गत साउन १८ गतेदेखि नै बिदामा थिए । उनी अहिले घरमै आरामरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?