काठमाडौंमा भूकम्पको धक्का महसुस

लोकपथ
546
Shares
Earthquake frequency wave graph, seismic activity. Vector abstract scientific background. Diagram seismograph, vibration amplitude illustration, can be used for business, science presentation

काठमाडौं । काठमाडौंमा शनिबार बिहान भूकम्प गएको छ । बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

काठमाडौं आसपास भूकम्पको ठूलै धक्का महसुस भएको छ । भूकम्प लगत्तै सामाजिक संजालमा धेरैले धक्का महसुस भएको उल्लेख गरेका छन् ।

भूकम्पले पुर्याएको क्षति र अन्य विस्तृत विवरण भने आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?