काठमाडौं । दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्रा.डा. ज्योति प्याकुरेल नियुक्त भएकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १८२ को उपधारा (१) बमोजिम प्याकुरेललाई राजदूतमा नियुक्त गरेकी हुन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्याकुरेललाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया